लाटिनु

Romanized: laatinu, latinu

लाटो हुनु; लठ्याङ्ग्रिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
लाटो हुनु; लठ्याङ्ग्रिनु।
२.
रोगले मुख बिग्रेर जिभ्राले स्वाद थाहा नपाउने हुनु।
३.
शरीरका अङ्गमा अचेतन वा जडता पैदा हुनु, बोधो हुनु।

सम्बन्धित शब्दहरू