लाठ
Romanized: laatha, laath, lath, latha
लाठ (laatha) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
लाठ(१)
1.
ना. [अड्. लर्ड] राणाकालमा कमान्डरइनचीफभन्दा मुनिको प्रमुख सैनिक दर्जा; प्रधान सेनापति; जङ्गीलाठ।
लाठ(२)
१..
घस्टिएर पुरानोजस्तो भएको; बिसम्भार भएर धुस्निएको; लास्ट (लुगाफाटो आदि)।
२..
बिग्रेको; बरबाद।
लाठ(३)
१..
साइकलको पाउदान वा चक्का अड्याउने बिचको किलो; धुरा; धुर।
२..
कलपुर्जाको एक अवयव।