लाठे

Romanized: laathe, lathe

जवान; लायक; समर्थ; तन्दुरुस्त; लक्का जवान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
जवान; लायक; समर्थ; तन्दुरुस्त; लक्का जवान।
२.
(नाम) रोपाइँमा कोदालीको काम गर्ने पुरुष खेतालो।

सम्बन्धित शब्दहरू