लात्ते भकुन्डो
Romanized: laatte bhakundo, latte bhakundo, lattebhakundo, laattebhakundo
भकुन्डोझैँ हुत्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
भकुन्डोझैँ हुत्याउने काम।
२.
लात वा खुट्टाले हानेर खेलिने भकुन्डो; फुटबल।