लापर्बाही

Romanized: laaparbaahi, laaparbahi, laparbaahi, laaparbaahee

पर्बाह नहुनाको भाव वा अवस्था; मुनासिबमाफिक होसियारी वा विवेक नभएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पर्बाह नहुनाको भाव वा अवस्था; मुनासिबमाफिक होसियारी वा विवेक नभएको अवस्था।

सम्बन्धित शब्दहरू