लामकाने
Romanized: laamakaane, laamakane, lamakaane, lamakane
लामा कान हुने एक प्रजातिको बाख्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
लामा कान हुने एक प्रजातिको बाख्रो।
२.
लामो कान भएको।