लालित्य
Romanized: laalitya, laality, lality, lalitya
ललित हुनाको भाव वा अवस्था; सौन्दर्य; लावण्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ललित हुनाको भाव वा अवस्था; सौन्दर्य; लावण्य।
२.
प्रेमसूचक हाउभाउ।