लाहुरेफूल
Romanized: laahurephula, laahurephul, laahurefula, lahurephul
लामा टुप्पा हुने पात र सखरखण्डका जस्ता कन्द हुने, रङ्गीचङ्गी हुने तर बास्ना नआउने एक जातको फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
लामा टुप्पा हुने पात र सखरखण्डका जस्ता कन्द हुने, रङ्गीचङ्गी हुने तर बास्ना नआउने एक जातको फूल।