लाहुर

Romanized: laahura, laahur, lahur, lahura

अचेल पाकिस्तानमा परेको पन्जाबको राजधानी; लाहौर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लाहोर (स्थान)]

१.
अचेल पाकिस्तानमा परेको पन्जाबको राजधानी; लाहौर।
२.
सुन्दर नगर।

सम्बन्धित शब्दहरू