लाहुरे
Romanized: laahure, lahure
भारतीय पल्टनमा नोकरी गरेको नेपाली जवान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [लाहुर+ए]
१.
भारतीय पल्टनमा नोकरी गरेको नेपाली जवान।
२.
रिकुटे।
३.
एक प्रकारको बर्खे फूल।
४.
असल जातको भैंसी; लाहुरी।