लाहुरी
Romanized: laahuri, laahuree, lahuree, lahurii
राम्रो; लोभलाग्दो; अगढङ्ग चट्ट मिलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
राम्रो; लोभलाग्दो; अगढङ्ग चट्ट मिलेको।
२.
(नाम)
असल जातको भैंसी।