लिक्कोमङ

Romanized: likkomanga, likkomang, likkoman, likkomana

बिफर, दादुरा आदिले गाउँमा प्रवेश नगरोस् भन्नाका निम्ति गरिने, राईलिम्बूमा प्रचलित एक किसिमको पूजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

1
बिफर, दादुरा आदिले गाउँमा प्रवेश नगरोस् भन्नाका निम्ति गरिने, राईलिम्बूमा प्रचलित एक किसिमको पूजा।

सम्बन्धित शब्दहरू