लिङ्गवृत्ति
Romanized: linggavritti, linggawritti, lingavritti, lingawritti
भेष बदलेर जीविका चलाउने व्यक्ति; नक्कली साधु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भेष बदलेर जीविका चलाउने व्यक्ति; नक्कली साधु।
२.
(विशेषण)
आडम्बर गर्ने; ढोंगी।