लिङ्गायत
Romanized: linggaayata, linggaayat, linggayata, linggayat
दक्षिण भारतमा प्रचलित हिन्दुहरूको एक सम्प्रदाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दक्षिण भारतमा प्रचलित हिन्दुहरूको एक सम्प्रदाय।
२.
शब्दहरूको लिङ्गसम्बन्धी ज्ञान गराउने व्याकरणसम्बन्धी नियमग्रन्थ।