लगायत

Romanized: lagaayata, lagaayat, lagayat, lagayata

समेत सहित। (उदा.- अघि सय रुपियाँमा पसललगायत सिङ्गै घर बहालमा पाइन्थ्यो)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नामयोगी [अरबी]

1
समेत सहित। (उदा.- अघि सय रुपियाँमा पसललगायत सिङ्गै घर बहालमा पाइन्थ्यो)।

उदाहरण वाक्य

  • अघि सय रुपियाँमा पसललगायत सिङ्गै घर बहालमा पाइन्थ्यो

सम्बन्धित शब्दहरू