लितिपिति
Romanized: litipiti
कुनै वस्तुको घोललाई जथाभावी लत्पत्याएर; कुनै चिजलाई जताततै पोतेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
कुनै वस्तुको घोललाई जथाभावी लत्पत्याएर; कुनै चिजलाई जताततै पोतेर।