लितिलिति

Romanized: litiliti

गिलो पदार्थ निचोरिएर रोकिई-रोकिई निस्कने गरी; लित्तलित्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

[अनुकरण मूल लित्+इ (द्वि.)]

1
गिलो पदार्थ निचोरिएर रोकिई-रोकिई निस्कने गरी; लित्तलित्त।

सम्बन्धित शब्दहरू