लितिकलितिक

Romanized: litikalitik, litikalitika

गिलो चिज थिचिँदा वा निचोरिँदा सानातिना छिद्रबाट अलि अलि निस्कने ढङ्गले; लितिलिती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) लितिक]

1
गिलो चिज थिचिँदा वा निचोरिँदा सानातिना छिद्रबाट अलि अलि निस्कने ढङ्गले; लितिलिती।

सम्बन्धित शब्दहरू