लितिलिती

Romanized: litilitee, litilitii, litiliti

गिलो पदार्थ निचोरिएर रोकिई रोकिई निस्कने गरी; लितिकलितिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

[अमू. लित्+इ (द्वि.)]

1
गिलो पदार्थ निचोरिएर रोकिई रोकिई निस्कने गरी; लितिकलितिक।

सम्बन्धित शब्दहरू