लिन्ठिङलिन्ठिङ
Romanized: linthingalinthinga, linthingalinthing, linthinalinthinga, linthingalinthina
झुन्डिएर लगातार बिस्तारै हल्लँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) लिन्ठिङ]
१.
झुन्डिएर लगातार बिस्तारै हल्लँदाको किसिमले।
२.
विनाकाम एक्लै बरालिँदाको किसिमले।