लिपापोती

Romanized: lipaapoti, lipaapotee, lipapotee, lipapotii

कुनै गलत कामलाई ढाकछोप गर्ने काम; नराम्रो कुरालाई राम्रो रूप दिएर प्रस्तुत गर्ने प्रवञ्चना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै गलत कामलाई ढाकछोप गर्ने काम; नराम्रो कुरालाई राम्रो रूप दिएर प्रस्तुत गर्ने प्रवञ्चना।
२.
टालटुल।
३.
लिपपोत; लिपाइपोताइ।

सम्बन्धित शब्दहरू