लिलाम
Romanized: lilaama, lilaam, lilam, lilama
कुनै डाँक बोलेर सबभन्दा बढी मोल दिने वा हद मोल बोल्नेवालालाई माल बिक्री गर्ने काम; डाँक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पोर्तगाली लीलाम]
1
कुनै डाँक बोलेर सबभन्दा बढी मोल दिने वा हद मोल बोल्नेवालालाई माल बिक्री गर्ने काम; डाँक।