लिलामी

Romanized: lilaami, lilaamee, lilamee, lilamii

लिलाममा खरिद वा बिक्री गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
लिलाममा खरिद वा बिक्री गरिएको।
२.
लिलामसम्बन्धी; लिलामको।

सम्बन्धित शब्दहरू