लिलाबिला

Romanized: lilaabilaa, lilaabila, lilabilaa, lilaabil

चिथ्रा वा धुजा परेको अवस्थाको कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
चिथ्रा वा धुजा परेको अवस्थाको कपडा।
२.
दीनहीन अवस्था।
३.
झुत्रा, थोत्रा।

सम्बन्धित शब्दहरू