साँबिला

Romanized: saambilaa, saambila, sambilaa, saanbilaa

काठ वा बाँसमा प्वाल खोपेर बनाएको तगारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
काठ वा बाँसमा प्वाल खोपेर बनाएको तगारो।

सम्बन्धित शब्दहरू