साङ्ग्रिला
Romanized: saanggrilaa, saanggrila, sanggrilaa, saanggril
जीवनले आनन्द प्राप्त गर्ने, दिव्य सुवासले युक्त, टाढाको काल्पनिक सुन्दर स्थान; मुग्ध तुल्याउने मनोहर स्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फ्रान्सेली शाङ्ङ्ग्रि+ला]
१.
जीवनले आनन्द प्राप्त गर्ने, दिव्य सुवासले युक्त, टाढाको काल्पनिक सुन्दर स्थान; मुग्ध तुल्याउने मनोहर स्थल।
२.
त्यस्तो सुवासयुक्त धुपीको बगैंचा वा वन।