लिसो
Romanized: lisho, liso
खोटो, तेल आदि मिलाई सूर्यपाक गरेर तयार पारिएको च्याटच्याटे पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत श्लिषा]
१.
खोटो, तेल आदि मिलाई सूर्यपाक गरेर तयार पारिएको च्याटच्याटे पदार्थ।
२.
रुखबाट निस्कने लेसाइलो चोप; गुँद; खोटो।
३.
रुखमा मजबुतीसाथ टाँसिएर रहने एक लहरो।
४.
मन नपरीकन पनि धेरै समयसम्म बसिरहने मानिस वा वस्तु।