लुइँलुइँ
Romanized: luimluin, luinluim, luinluin, luimluim
एकोहोरिएर सरासर तीव्र वेगसाथ हिँड्दै; लमकलमक; लसलस; लसकलसक; फटाफट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल लुइँ (द्वि.)]
1
एकोहोरिएर सरासर तीव्र वेगसाथ हिँड्दै; लमकलमक; लसलस; लसकलसक; फटाफट।