लुङदर
Romanized: lungadara, lungadar, lunadar, lunadara
बौद्ध धर्मावलम्बीहरूले पूजा गरेर घरअगाडि लगाउने तिब्बती लिपिमा तन्त्रमन्त्र लेखेको ध्वजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दा.]
1
बौद्ध धर्मावलम्बीहरूले पूजा गरेर घरअगाडि लगाउने तिब्बती लिपिमा तन्त्रमन्त्र लेखेको ध्वजा।