लुच्चो

Romanized: luchcho, luccho, luchco, lucco

झुटो कुरा गरेर वा छकाएर अरूको रुपियाँपैसा ठग्ने; लुछेर लिने; धुतार; ठग । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत लुञ्छ]

१.
झुटो कुरा गरेर वा छकाएर अरूको रुपियाँपैसा ठग्ने; लुछेर लिने; धुतार; ठग ।
२.
ढँटुवा; चेपारे।
३.
धूर्त; फटाहा।

सम्बन्धित शब्दहरू