लुछिनु
Romanized: luchhinu, luchinu
लुछाचुँडी गरिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [लुछ्+इ+नु]
१.
लुछाचुँडी गरिनु ।
२.
चिथोरिनु ।
३.
तानिनु।
४.
नाङ्गिनु।