लुटाउनु
Romanized: lutaaunu, lutaunu
लुट्न लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
लुट्न लाउनु।
२.
सित्तैंमा दिनु; जति भन्यो उति दिनु।