लुत्त

Romanized: lutt, lutta

लेदो पदार्थ ज्यादा पाकेर खस्ने गरी; लत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल लुत्+त]

१.
लेदो पदार्थ ज्यादा पाकेर खस्ने गरी; लत्त।
२.
झट्ट पस्ने वा निस्कने चालले; ल्वात्त; सुत्त। सात. लुतुतुतु।

सम्बन्धित शब्दहरू