लुलो
Romanized: lulo
दर्बिलो वा दह्रो नभएको; फितलो; दुर्बल; शिथिल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत लुल्]
१.
दर्बिलो वा दह्रो नभएको; फितलो; दुर्बल; शिथिल।
२.
निश्चित सिद्धान्त वा धारणामा अडिग नभएको; अस्थिर।