लुसिनु
Romanized: lushinu, lusinu
लुसो वा लोसे हुनु, फुर्तिलो वा जाँगरिलो नहुनु, जुम्सिनु; ढिलो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [लोसो+इ+नु]
१.
लुसो वा लोसे हुनु, फुर्तिलो वा जाँगरिलो नहुनु, जुम्सिनु; ढिलो हुनु।
२.
लुसो भएर पछि लाग्नु; कुनै कुराको आशा गरेर बस्नु।