लुसी
Romanized: lusee, lushi, lushee, lushii
चिउरा कुट्ने साँबी नलागेको काठको मुसल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी ल्हुसि]
१.
चिउरा कुट्ने साँबी नलागेको काठको मुसल ।
२.
नङिनीले नङ काट्ने हतियार।