लुसुलुसु
Romanized: lushulusu, lusulushu, lushulushu, lusulusu
बिस्तारै लगातार हिँड्दाको किसिमले; कसैलाई थाहा नहुने गरी काम गर्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) लुसु]
1
बिस्तारै लगातार हिँड्दाको किसिमले; कसैलाई थाहा नहुने गरी काम गर्दाको किसिमले।