लेखिम
Romanized: lekhim, lekhima
लेखनमा कुनै भाषाको प्रतिनिधित्व गर्ने लघुतम पृथक् लिपिचिह्न (ग्राफिम)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लेख+इम]
1
लेखनमा कुनै भाषाको प्रतिनिधित्व गर्ने लघुतम पृथक् लिपिचिह्न (ग्राफिम)।