देखि
Romanized: dekhi
कारकका चिह्नहरूमा अपादान कारकको एक चिह्न; पञ्चमी विभक्तिका रूपमध्ये एक; देखिन्; बाट; द्वारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
परसर्ग
१.
कारकका चिह्नहरूमा अपादान कारकको एक चिह्न; पञ्चमी विभक्तिका रूपमध्ये एक; देखिन्; बाट; द्वारा।
२.
सित; सँग; साथ।