लेचिनु
Romanized: lechinu, lecinu
बोल्दा कुरो चपाउनु वा लरबरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [लच्किनु]
१.
बोल्दा कुरो चपाउनु वा लरबरिनु।
२.
हिँड्दा खुट्टा खोचिनु; लच्कनु।