लेच्याउनु

Romanized: lechyaaunu, lechyaunu, lecyaaunu, lecyaunu

लडखडाउनु; खोच्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
लडखडाउनु; खोच्याउनु।
२.
लेचिने पार्नु; लच्काउनु।

सम्बन्धित शब्दहरू