लेच्चा

Romanized: lechchaa, lechcha, lechch, lecchaa

प्रतियोगीमध्ये पछिल्लो व्यक्ति वा वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
प्रतियोगीमध्ये पछिल्लो व्यक्ति वा वस्तु।
२.
न्यून कोटिको; रद्दी।

सम्बन्धित शब्दहरू