सच्चा
Romanized: sachchaa, sachcha, sachch, shachchaa
जस्तो हुनुपर्ने उस्तै; जस्ताको तस्तो; साँचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत सच्च? संस्कृत सत्य]
१.
जस्तो हुनुपर्ने उस्तै; जस्ताको तस्तो; साँचो।
२.
सकली व्यवहार भएको; चोखो।
३.
न्यायोचित; मनासिब ।