सच्चापन

Romanized: sachchaapana, sachchaapan, sachchapana, sachchapan

सच्चाइ; सत्यता; साँच्चोपन; वास्तविकता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सच्चा+पन]

1
सच्चाइ; सत्यता; साँच्चोपन; वास्तविकता।

सम्बन्धित शब्दहरू