लेटन
Romanized: letan, letana
छोड्दै नछोडी एकनासले धर्ना दिने काम; तल्लीनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
छोड्दै नछोडी एकनासले धर्ना दिने काम; तल्लीनता।
२.
लम्पट।