लेपासिनु

Romanized: lepaasinu, lepaashinu, lepashinu, lepasinu

कसैसित टाँसिनु; लेपासो लाग्नु; टाँसो लाग्नु; ढेपिएर तथा टाँसिएर बस्नु; ढेस्सिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
कसैसित टाँसिनु; लेपासो लाग्नु; टाँसो लाग्नु; ढेपिएर तथा टाँसिएर बस्नु; ढेस्सिनु।

सम्बन्धित शब्दहरू