लेपास्नु
Romanized: lepaasnu, lepaashnu, lepashnu, lepasnu
अँगाल्नु; छाँद हाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
अँगाल्नु; छाँद हाल्नु।
२.
ढेप्नु; टाँस्नु।