लेपार्नु

Romanized: lepaarnu, leparnu

लोप्पा खुवाउनु; लोप्पा दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [अनु. लेपार+नु]

१.
लोप्पा खुवाउनु; लोप्पा दिनु।
२.
हिलोमैलो चिज लेसार्नु वा दल्नु; लोपार्नु।

सम्बन्धित शब्दहरू