लेपारिनु
Romanized: lepaarinu, leparinu
लोप्पा खुवाइनु, उल्टो अर्धचन्द्राकार हातले वा त्यस्तो मुद्राले अनुहार लोप्य्राइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [अनु. लेपार+इ+नु]
1
लोप्पा खुवाइनु, उल्टो अर्धचन्द्राकार हातले वा त्यस्तो मुद्राले अनुहार लोप्य्राइनु।