पास्नी

Romanized: paasni, paashni, paasnee, pashni

बालकहरूलाई पहिलोपल्ट अन्न खुवाउने संस्कार; अन्नप्राशन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत प्राशन+ई]

1
बालकहरूलाई पहिलोपल्ट अन्न खुवाउने संस्कार; अन्नप्राशन।

सम्बन्धित शब्दहरू